Need Help ?
Call: +977- 088520074
  • ने‍ रा उमावि कपुरकोट धनबाङको कक्षाकोठा

  • साक्षर सल्यान अभियानमा साक्षर बन्दै ६३ बषिया हजुरअामा

जिल्ला शिक्षा अधिकारी

देवीप्रसाद सुवेदी
(जिल्ला शिक्षा अधिकारी)

गुणस्तरीय शिक्षा र स्तरयुक्त सेवा प्रवाहका लागि सबल र सक्षम सस्थागत क्षमता पारदर्शिता र जवाफदेहिता जि शि का सल्यानकाे प्रतिवदता भन्ने अादर्श बाक्यलाइ सधै सिराेधार्य गरी अाफ

थप हेर्नुहोस

जिल्लाको सक्षिप्त परिचय

सल्यान जिल्ला वर्तमान स‌ंरचनाकाे प्रुदेश न‌ं.६ को पहाडि जिल्लाहरुमध्ये एक हाे । महाभारत श्रखलाकाे मध्य भागमा अवस्थित सल्यान पुर्वमा राेल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा रुकुम र जाजरकाेट, दक्षिणमा दाङ् र बाके जिल्लाकाे सिमानाभित्र घेरिएर रहेकाे याे जिल्ला धामिक, पर्यटकिय, सास्किृर्तिक एव‍्म एेतिहासिक रुपले महत्वपूर्ण मानिन्छ । कुल १९५१ वर्ग कि‍ मि क्षेत्रफल भएकाे याे जिल्ला २८ डिग्री ३१ मिनेट उत्तरदेखि २८ डिगि ५३ मिनेट उत्तरी अक्षास ८२ डिग्री ० मिनेट पू्र्बदेखि ८२ डिग्री ४६ मिनेट पूर्बी देशान्तरका वीचमा अवस्थित रहेकाे छ । राजनीतिक दृष्टिकाेणले २ निर्बाचन क्षेत्र, ७ गाउँपालिका र ३ नगरपालिकामा बिभक्त यस जिल्लामा बामहण, क्षेत्री, नेवारका अतिरिक्त ठकुरी, सन्यासी र मुश्लिमहरुकाे समेत बसाेवास रहेकाे पाइन्छ । जनगणना २०६८ अनुसार ४६५२४ घरधुरीका २४२४४४  जनस‌ख्या र १२५ बर्ग कि मि जनघनत्व रहेकाे पाइन्छ । जिल्लाकाे साक्षरता ९९ .४५ रहेकाे याे जिल्लामा हाल ४४५ सामुदायीक र ५९  सस्थागत विद्यालयहरु सञ्चालनमा रहेका

थप हेर्नुहोस