Need Help ?
Call: +977- 088520074

जिल्लाको बारेमा

जिल्लाको सक्षिप्त परिचय

सल्यान जिल्ला मध्यपश्चिमाञ्चल विकासक्षेत्रकाे राप्ति अञ्चलकाे पहाडि जिल्लाहरुमध्ये एक हाे । महाभारत श्रखलाकाे मध्य भागमा अवस्थित सल्यान पुर्वमा राेल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा रुकुम र जाजरकाेट, दक्षिणमा दाङ् र बाके जिल्लाकाे सिमानाभित्र घेरिएर रहेकाे याे जिल्ला धामिक, पर्यटकिय, सास्किृर्तिक एव‍्म एेतिहासिक दृिष्टिकाेणले महत्वपूर्ण मानिन्छ । कुल १९५१ वर्ग कि‍ मि क्षेत्रफल भएकाे याे जिल्ला २८ डिग्री ३१ मिनेट उत्तरदेखि २८ डिगि ५३ मिनेट उत्तरी अक्षास ८२ डिग्री ० मिनेट पू्र्बदेखि ८२ डिग्री ४६ मिनेट पूर्बी देशान्तरका वीचमा अवस्थित रहेकाे छ । राजनीतिक दृष्टिकाेणले २ निर्बाचन क्षेत्र, ११ इलाका र ४७ गाबिसमा बिभक्त यस जिल्लामा बामहण, क्षेत्री, नेवारका अतिरिक्त ठकुरी, सन्यासी र मुश्लिमहरुकाे समेत बसाेवास रहेकाे पाइन्छ । जनगणना २०६८ अनुसार ४६५२४ घरधुरीका २४२४४४  जनस‌ख्या र १२५ बर्ग कि मि जनघनत्व रहेकाे पाइन्छ । जिल्लाकाे साक्षरता ६४ .०४ रहेकाे याे जिल्लामा हाल ४५८ सामुदायीक र ३८  सस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन ।